दफा २०
आखेटोपहार निकासी वा पैठारी गर्न सिफारिस लिनु पर्ने

– प्रचलित नेपाल कानून बमोजिम कुनै आखेटोपहार नेपाल ……… बाट विदेशमा निकासी गर्न वा विदेशबाट नेपाल ………. भित्र पैठारी गर्न चाहने व्यक्तिले नेपाल सरकार,वन तथा भू–संरक्षण मन्त्रालयको लिखित सिफारिस लिनु पर्नेछ ।